समाचार
ओलीको आलोचना गरेको भन्दै कैलालीमा अध्यक्षलाई इन्चार्जले सोधे स्पष्टीकरण (२३ प्रश्नसहित)
काठमाडौं । नेकपा एमाले कैलालीका इन्चार्ज नारदमुनी रानाले जिल्ला अध्यक्ष रतनबहादुर थापालाई स्पष्टीकरण सोधेका छन्। केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुको आलोचना गरेको, स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन कांग्रेससँग साँठगाँठ गरेको आशंका, पार्टी हितविपरीत अन्तरघाति गतिविधि गरेको भन्दै जिल्ला इन्चार्ज रानाले अध्यक्ष थापालाई आइतबार स्पष्टीकरण सोधेका हुन्। सुदूरपश्चिम प्रदेश कमिटी र केन्द्रीय संगठन […]