On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बालेन शाहले ल्याएको नीति तथा कार्यक्रमको कमल थापाले गरे प्रशंसा
समाचार

बालेन शाहले ल्याएको नीति तथा कार्यक्रमको कमल थापाले गरे प्रशंसा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रशंसा गरेका छन् ।

आइतबार मेयर बालेनले सबै पक्षलाई समटेर नीति तथा कार्यक्रम ल्याएका थिए । उक्त नीति तथा कार्यक्रमको अध्यक्ष थापाले प्रशंसा गर्दै स्याबासी दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले स्याबासी दिँदै भनेका छन्, ‘आशा आकांक्षा असीमित हुन्छन् । यो पनि त्यो पनि भइदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविकै हो । तथापि काठमाडौंको समग्र विकासका लागि बालेन्द्र शाहद्वारा प्रस्तुत नीति तथा कार्यक्रम प्रशंसानीय छ ।’

विज्ञापन

थापाले मूलतः काठमाडौँको संस्कृति एवं सम्पदाको संरक्षण–संवद्र्धन र शिक्षा विकासमा ध्यान दिनु उक्त नीति तथा कार्यक्रमको राम्रो पक्ष रहेको बताएका छन् । साथै नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उनले शुभकामना समेत दिएका छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस