समाचार
चितवन उद्योग वाणिज्य संघको अधिवेशनका लागि शिरीष पन्त समुहद्धारा मनोनयन दर्ता
चितवन, पुष १३। चितवन उद्योग वाणिज्य संघको आसन्न ५९ औं साधारणसभा तथा अधिवेशनका लागि शिरिष पन्त समुहले उम्मेद्वारी दर्ता गराएका छन्। अध्यक्ष पदमा शिरिष पन्त, वरिष्ठ उपाध्यक्षमा लोक बहादुर रानाभाट, उपाध्यक्षमा त्रय शंकर प्रसाद घिमिरे, जनक पौडेल र गुणराज पौडेलले मनोनयन दर्ता गरेका हुन । मनोनयन पछि प्रतिक्रिया दिदैं अध्यक्षका प्रत्यासी पन्तले सबै व्यवसायीको साथ […]