On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बादल हर्ताकर्ता भएपछि एमालेमा १० भाइको बिजोग ! अब कता जाने, के गर्ने ?
समाचार

बादल हर्ताकर्ता भएपछि एमालेमा १० भाइको बिजोग ! अब कता जाने, के गर्ने ?

काठमाडौं । 

माधवकुमार नेपाललाई अन्तिम समयमा आएर धोका दिएका एमालेका १० भाइको बिजोग भएको छ ।

विज्ञापन

केपी ओलीको गुलियोमा भुलिएका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, रघुजी पन्त, अमृतकुमार बोहोरा अहिले आफैं रणभुल्लमा परेका छन् । ओलीले कुनै भूमिका नदिए पनि १० बुँदेको रटान लगाएर १० भाइ एमालेमै बस्न विवश छन् ।

विज्ञापन

एमालेको पहिलो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ । विधान महाधिवेशन मूल आयोजक समितिको संयोजक पूर्वमाओवादी नेता रामबहादुर थापा बादललाई बनाइएको छ ।

महाधिवेशनको कुनै पनि समितिमा १० भाइलाई राखिएको छैन । योगेश भट्टराई सचिवमै रमाएका छन् । प्रचार विभाग प्रमुख र पार्टीको प्रवक्ता दिइने आश्वासन दिए पनि अहिलेसम्म केही दिइएको छैन । अब योगेशहरूको काम भनेको बादल समितिले जे निर्णय गर्छ, त्यसलाई पत्रकार सम्मेलन गरेर जानकारी गराउने मात्रै देखिएको छ ।

सबैभन्दा समस्यामा भीम रावल पर्ने निश्चित भएको छ । किनकि ओलीले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्षको वरीयतामा राखेर बादललाई इन्चार्ज कायम राखेका छन् । यही नजिर अव सुदूरपश्चिम प्रदेशमा पनि लागू हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशमा रावल र पूर्वमाओवादी नेता लेखराज भट्ट दुवैले आफू प्रदेश इन्चार्ज भएको दाबी गरेका छन् । तर, ओलीले रावललाई पनि पार्टीको उपाध्यक्षको वरीयतामा सीमित गरेर भट्टलाई नै इन्चार्ज तोक्दै छन् । यदि भट्ट सुदूरपश्चिमको इन्चार्ज हुनेवित्तिकै रावलको पकड प्रदेशमा खुस्किने निश्चित छ ।

यस्तै, हरिबिजोग सुरेन्द्र पाण्डेको पनि भएको छ । पाण्डेले कुनै पनि भूमिका पाएका छैनन् । अहिले उनको काम भनेको माधव नेपालले आफूहरूलाई धोका दिएको भन्दै भाषण गर्दैमा बित्ने गरेको छ । बादल प्रदेश इन्चार्ज हुनेवित्तिकै पाृण्डेको चितवनमा अहिलेसम्म देखिएको पकड पनि गुम्दै जाने खतरा छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस