Breaking News
जनमोर्चामा नैतिकता बाँकी थियो, त्यो पनि सकियो: डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले राष्ट्रिय जनमोर्चाको नैतिकता पनि सकिएको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुँदै गर्दा जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएपछि डा. कोइरालाको यस्तो प्रतिक्रिया दिएका हुन् । विराटनगरमा रहेका कोइरालाले नेपाली रेडियो नेटवर्कसँगको कुराकानी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भनेका […]