On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • ओली आक्रामक, बाँकी रक्षात्मक
Breaking News

ओली आक्रामक, बाँकी रक्षात्मक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली विरोधीहरुप्रति लगातार आक्रामक देखिएका छन् । उनले एकपछि अर्को कठोर कदम चालेर विरोधीलाई कमजोर पार्न प्रयास गरिरहेका छन् । त्यसका लागि जोखिमयुक्त निर्णयहरु पनि गरेका छन् ।

ओलीले आज सोमबार मन्त्रिपरिषदको बैठक डाकेर गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरु परिवर्तनको निर्णय गराएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेका छन् । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा सर्मिला पाठक प्रदेश प्रमुख थिए । दुवै नेकपा माओवादी केन्द्र निकट हुन् । गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादवलाई प्रदेश प्रमुख नियुक्तिको सिफारिश गराएका छन् ।

विज्ञापन

ओलीले १९ वैशाखमा मात्र प्रतिनिधि सभाबाट विश्वासको मत लिने निर्णय गरेर राष्ट्रपतिसमक्ष २७ वैशाखमा अधिवेशन डाक्न सिफारिश गरेका थिए । उनले यो कदमबाट अविश्वासको प्रस्ताव ल्याउन लागेका विरोधीलाई रक्षात्मक बनाइदिए । उनले विरोधीलाई आक्रामक बन्न कुनै मौका नै दिएनन् ।
ओलीले सत्ता संकट आएपछि गत वर्ष ५ पौषमा प्रतिनिधि सभा नै बिघटनका लागि कदम चालेका थिए । यो कदमबाट उनका विरोधी रक्षात्मक अवस्थामा पुगेका थिए । ११ फागुनमा प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक ठहर गरी ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड र माधवकुमार नेपालले लड्डु नै खाएका थिए । तर, त्यो खुशी लामो समय टिकेन ।

विज्ञापन

२३ फागुनमा नेकपाको कानुनी विभाजन भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतियो । तर, सरकार ढाल्न सक्रिय माओवादी केन्द्र नै ओली सरकारलाई दिइआएको समर्थन फिर्ता नलिई बस्यो । यसमा प्रचण्डको रणनीति लुकेको थियो । ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन यसो गरिएको थियो । तर, ओलीले फेरि आक्रामक कदम चाले । उनले विश्वासको मत लिने निर्णय लिएर प्रचण्डको रणनीति विफल बनाइदिए ।

ओलीले माओवादी केन्द्रका प्रतिनिधि सभाका ४ सांसदलाई साथमा ल्याउन सके । माओवादीबाट बादललाई पनि साथमा ल्याउन सके । उनले आफ्नो पक्षका सांसदलाई दल बदल गर्नबाट रोक्न सके ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेबाट फ्लोर क्रस भयो । यसमा प्रचण्ड केही सफल देखिए । माधव नेपाल समूहका एमालेका ४ प्रदेश सभा सांसदहरुले फ्लोर क्रस गरे । ३ जना मन्त्री बनाइए । उनीहरुको सांसद पद नै खारेज भयो ।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव आउने भएपछि ओलीनिकट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले संसद अधिवेशन नै अन्त गर्ने सिफारिश गरे । विशेष अधिवेशन डाकेर अविश्वासको प्रस्ताव दर्ता भयो । तर, गण्डकीमा सांसद किनबेच र अपहरणको आरोप प्रत्यारोप चल्यो । अविश्वासको प्रस्तावमा मतदान हुने दिन जनमोर्चाका खिमविक्रम शाही वेपत्ता भए । यसरी काँग्रेस र माओवादी केन्द्रको योजनालाई गण्डकी प्रदेशमा ओलीनिकट समूहले विफल पारे ।

गण्डकीमा स्वतन्त्र सांसद दिपक मनाङे खेलकुदमन्त्री बनाइए । ग्याङस्टरबाट सांसद हुँदै मन्त्री बनेका मनाङेलाई साथ लिएर भएपनि काँग्रेस र माओवादीको योजना विफल पारिदिए ।

लुम्बिनी प्रदेशमा विहान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका ४ सांसद साँझ मन्त्रीको सपथ लिन पुगे । लुम्बिनीमा जसपाका ४ सांसद पदमुक्त भएपछि नेकपा एमाले एकल बहुमतको अवस्थामा पुग्यो । उनीविरुद्ध अविश्वासको प्रस्ताव १९ वैशाखमा आव्हान गरिएको विशेष अधिवेशनको दिन दर्ता हुने तय भयो । तर, विहानै पोखरेलले पदबाट राजीनामा दिए । उनी एकल बहुमतको मुख्यमन्त्री नियुक्त भए । त्यहाँ माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने प्रयास विफल पारिदिए ।

यसरी ओली एकातर्फ र काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत अर्कातर्फ हुँदा पनि हावी भइरहे । ओली निरन्तर आक्रामक भइरहे । देउवा र प्रचण्ड जोखिम मोल्न तयार भएनन् । ओली जोखिम मोल्दै निरन्तर आक्रामक रुपमा बढिरहे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस