Breaking News
बेरोजगारलाई भरतपुर महानगरको सूचना : रोजगारीको लागि वडामा फागुनभित्र सूचिकृत हुनु
चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा रोजगारीको लागि फागुनभित्र बेरोजगारको सूचीमा सूचिकृत हुन आग्रह गरेको छ । १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगारलाई न्युनतम रोजगारी प्रदान गर्नका लागि महानगरले सम्बन्धित वडा कार्यालयमा गएर सूचिकृत हुन आग्रह गरेको हो । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ सोको नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, […]