On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • महानगर प्रमुख दाहालद्धारा नारायणी नदी किनार प्रर्दशनी मैदानको निरीक्षण
Breaking News

महानगर प्रमुख दाहालद्धारा नारायणी नदी किनार प्रर्दशनी मैदानको निरीक्षण

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल नेतृत्वको टोलीले बिहीबार नारायणी नदी किनार प्रर्दशनी मैदानको निरीक्षण गरेको छ ।
‘भरतपुर भ्रमण वर्ष २०८०’ को पूर्वसन्धयामा नारायणी नदी किनारमा निर्माणधिन ‘सि बिच मोडल’ को मेयर दाहाल नेतृत्वको टोलीले निरीक्षण एवम् अवलोकन गरेको हो ।
भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘सि बिच’ मोडलको तटबन्धको काम सुरु भएको छ । नदी किनारको ६५० मिटरको दुरीमा सिढि र चौतारीसहितको तटबन्धको काम सुरु भएको हो । त्यसको लागि आठ मिटरको ‘पाइल’ गाड्ने काम भइरहेको छ ।

निरीक्षणको क्रममा प्रमुख दाहालले ‘सि बिच मोडल’ को भौतिक प्रगति, सर्वाजनिक जग्गामा बनेका अवैद्य संरचना, नारायणी नदी क्षेत्रमा रहेका व्यवसायको व्यवस्थितिकरण र सरसफाईको बारेमा चासो राख्नु भएको थियो ।

विज्ञापन

पछिल्लो समय नारायणी नदी किनारमा अब्यवस्थित व्यवसायहरुका कारण अस्तव्यस्त हुन थालेको भन्दै मेयर दाहालले चिन्तासमेत व्यक्त गर्नुभयो ।
भरतपुर महानगरपालिकाका प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, पर्यटन विज्ञ, भरतपुर महानगरपालिकाका ईन्जिनियरसहित नारायणी नदी किनार पुगेको टोलीले भ्रमण वर्षलाई लक्ष्ति गरेर बाँकी भौतिक कार्यलाई तीब्र रुपमा अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
नारायणी नदी किनारलाई ब्यवस्थित पर्यटकीय स्थलका रुपमा विकास गर्न हरियालीसहित ‘सि बिच मोडल’ लाई विभिन्न मन्त्रालयको बजेटमा सौन्दर्यकरणको काम भइरहेको छ ।
भरतपुर महानगरपालिकाले विस २०८० लाई भ्रमण वर्ष मनाउने गरी बृहत छलफल गरिरहेको छ । महानगरपालिकाले भरतपुरमा भईरहेको विकास र यहाँका पर्यटकीय गन्तव्यलाई देश, विदेशमा सन्देश फैल्याउने उद्देश्यसहित भ्रमण वर्ष मनाउन लागेको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस