समाचार
आमचुनावको तयारीमा जुट्नुस्, हामीसँग समय धेरै छैन: महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभा र संघीय चुनावको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। मंसिर वा फागुन कहिले चुनाव गर्ने भन्ने केही दिनमा सरकारले निर्णय गर्ने भन्दै उनले अब आमचुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन्। ‘आमचुनावको तयारीमा जुट्नुस्, हामीसँग समय धेरै छैन,’ भक्तपुरमा आज आयोजित कार्यक्रममा थापाले भने, […]