On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुर महानगरको मेयरमा दाहाल र उपमेयरमा अधिकारी विजयी, गन्न बाँकी मत भन्दा बढी अग्रता
समाचार

भरतपुर महानगरको मेयरमा दाहाल र उपमेयरमा अधिकारी विजयी, गन्न बाँकी मत भन्दा बढी अग्रता

चितवन।

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएकी छन् ।

विज्ञापन

तीन वडाको मत गणना गर्न बाँकी नै भए पनि उनीहरुको अग्रता गन्न बाँकी मत भन्दा बढी भएकोले विजय सुनिश्चित भएको हो । निर्वाचन आयोगले औपचारिक घोषणा भने मतदान सकिएपछि मात्र गर्नेछ ।भरतपुर महानगरपालिकामा अब तीन वटा वडा २७, २८ र २९ को मत गणना गर्न बाँकी रहेको छ । वडा २७, २८ र २९ मा खसेको मत १० हजार ३२४ मत गणना गर्न बाँकी छ ।भरतपुरका २४ वटा वडाको नतिजा आइसकेको छ ।

विज्ञापन

जसमा वडा नं ३, ११, १२, १८ र १९ को वडाध्यक्षमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् । १३ र २४ नम्बर मा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । ७, ९, २२ मा एकीकृत समाजवादी र बाँकी सबै वडामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।अहिलेसम्मको मतगणनाअनुसार मेयरमा रेनु दाहालले ४५ हजार ३८९, विजय सुवेदीले ३४ हजार ७३८ र जगन्नाथ पौडेलले १३ हजार ८२२ मत ल्याएका छन् ।

मेयरमा विजय सुवेदीभन्दा रेनु दाहाल १० हजार ६५१ मतले अगाडि रहेका कारण उनको जित सुनिश्चित भएको छ । त्यसैगरी उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १९ हजार ६७ मतको अग्रता लिएका छन् । उनले ४६, ४७१ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २७ हजार ४०४ मत ल्याएकी छन् । जित सुनिश्चित भएसँगै भरतपुरमा गठबन्धनले भोलि विजय जुलुसको तयारी गरिरहेको छ ।

 

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस