On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ‘पागलवस्ती’ का ‘पागल’ हर्क साम्पाङ कसरी बने ‘म्यान अफ द इलेक्सन’
समाचार

‘पागलवस्ती’ का ‘पागल’ हर्क साम्पाङ कसरी बने ‘म्यान अफ द इलेक्सन’

काठमाडौं । मरेको मान्छे सडेको वस्ती ! यो गीतको शब्द हर्क साम्पाङको हो । जतिसुकै अन्याय र अत्याचार हुँदा पनि मरेको मान्छे जसरी चुप लागेर बस्नेलाई घोचपेच हो यो ।

भ्रष्ट र दुष्टको शासन छ मस्ती !

विज्ञापन

गीतमा साम्पाङ भन्छन्-

विज्ञापन

हिमाल ढलोस् कि सीमा सरोस्

वस्ती जलाउँदै उडाउँछन् धुलो

देश फुटाई जनता जुधाई
विधि के होइन शक्ति मिलोस्
न्याय मरोस् कि सत्य जलोस्
सुँगुरको सपना वश डुँड भरियोस्

समाजमा जागरण ल्याउने यस्तो गीत गाउँदै सामाजिक सञ्जाल र टोल टोल हिंड्थे राई । उनका अगाडि पछाडि कोही थिएनन् । एक्लै बेथिती र अनियमितताविरुद्ध लडे ।

प्लेकार्ड लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा पुग्दा सामुन्ने पाहुनालाई माला लगाएर भित्रा पुर्याइन्थ्यो । उनलाई नगर प्रहरीले ठेलेर बाहिर निकाल्थे ।

साम्पाङले आफ्नो समाजका लागि आफै लडाईं लडे । उनले आफू जनतालाई भेडा बनाएर पछाडिबाट धपाउने व्यक्ति नभई जनताको अगाडि लाग्ने नेता हुने बताउँथे । जग्गा प्लटिङ देखि गैरकानूनी रुपमा ढुङ्गागिट्टी निकाल्ने कदमको विरुद्ध उत्रिए । वस्ती नै बिगारेर निर्माण गर्न खोजियो । त्यसविरुद्ध उत्रिए ।

वर्षौैं देखि मैदानमा खटिएका साम्पाङ धरानका परिचित अभियन्ता थिए । उनले एक्लैले सुरु गरेको अभियानमा सबैभन्दा बढी युवा र महिलाले साथ दिए । वृद्धा आमाहरुले हर्क नजितेपनि एक भोट लौरोमा भने । तर, हर्क राईमा आत्मविश्वास थियो । आफ्नो नियत सफा भएको बुझेर चुनाव जित्नेमा निश्चिन्त थिए ।

भोट माग्न जाँदा हुल बाँधेर गएनन् । एक्लै हिंडे । ट्याम्पो लिएर माइकिङ गर्ने र एक्लै भाषण गर्ने गर्थे । दृढनिश्चियी थिए साम्पाङ ।

पार्टीले उम्मेदवारहरु थोपरेर पठाउने परिपाठीप्रति मतदाता असन्तुष्ट थिए । कोही आओस् र नगर बदलोस् भन्ने चाहन्थे । हर्क साम्पाङका अगाडि पार्टीको टिकट लिएर आएका उम्मेदवारहरु नै कमजोर सावित भए । एक्लै चिच्याएर धरानको गल्ली गल्ली हिंड्ने साम्पाङलाई जनताले रोजे ।

धरानको खानेपानीको भ्रष्टाचार होस् या वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको भ्रष्टाचारको विषय नै किन नहोस् । हर्कराज धरानका गल्लीमात्र नभई काठमाडौंसम्म आए । मिडिया खोज्दै हिंडे । उनी रिपोर्टर्स क्लब नेपालमा पनि अनियमितता उजागर गर्न आइपुगेका थिए।

हर्कको पाराले उनलाई कतिपयले पागलको संज्ञा दिए । सायद उनी पागलवस्तीका पागल थिए जो बेथितीविरुद्ध पागलै बनेर लागेका थिए । त्यही पागलपन धरानको वस्तीले स्वीकार गर्यो ।

निरन्तर असल नियतले पाइला सारेका हर्कराज धराने जनताको मनमै बसे । त्यसैले मत दिएर सानदार जीत दिलाए । अब उनका सामु चुनौती झन् बढेको छ । विसंगति र बेथिती विरुद्ध लड्नुछ । अब हर्क सामु अग्निपरीक्षा आएको छ । यसमा उनी कसरी उत्रिएलान् ? प्रतिक्षाको विषय छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस