समाचार
मन्त्रीको लोभ छैन, पार्टीकै चिप्ले किराले चलखेल गर्यो भन्दै छन् : प्रेम आले
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफूलाई मन्त्री पदको कुनैपनि लोभ नभएको बताएका छन्। पशुपतिनाथ मन्दिर परिसरस्थित विश्वरुपा मन्दिरको पुन:निर्माण मंगलबार शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्। ‘मेरो आदरणीय अध्यक्ष माधवकुमार नेपालले मन्त्रिमण्डल निर्माणका क्रममा हामीलाई पठाउँदा नै ६ महिनाका लागि तोक्नु भएको थियो,’ आलेले भने, ‘हामीले त ८ महिना खान पायौँ। अरु साथीहरुलाई […]