On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रेम आले भन्छन्– माधव नेपालको साथ छोड्दिन, पार्टी निर्माणमा लाग्छु
समाचार

प्रेम आले भन्छन्– माधव नेपालको साथ छोड्दिन, पार्टी निर्माणमा लाग्छु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आफू अन्तिमसम्म नेकपा (एकीकृत समाजवादी मा रहने बताएका छन् ।

पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि मन्त्री आले असन्तृष्ट रहेको चर्चा बाहिर आएको थियो ।

विज्ञापन

 

विज्ञापन

आलेले भने, “पार्टी अध्यक्ष माधवकुमार नेपालले पहिल्यै ६ महिनामा फिर्ता आउनुपर्छ भन्नुभएको थियो । त्यहीअनुसार फिर्ता हुनुपरेको हो । मैले काम गर्न खोजेँ । कतिपय कामहरु कानुनी झमेलाका कारण ढिलो भए । आँटेका काम पूरा गर्न नसकेकोमा आत्मग्लानी छ । तर, अन्य मन्त्रीले अब कसरी काम गर्छन् । त्यसलाई म हेर्छु । वाच गरेर बस्छु ।”

उनले विरोधीले आफू एमालेमा जाने हल्ला चलाएको बताए । आफूले अन्तिमसम्म माधव नेपालको साथ नछोड्ने मन्त्री आलेको स्पष्ट पारे ।

मन्त्रीबाट बाहिरिएपछि पार्टी निर्माणमा सक्रिय रहने उनी बताउँछन् । आलेले भने, “मंसिरमा संघ र प्रदेशको निर्वाचनको कुरा छ । अब म त्यसैमा केन्द्रित हुन्छु । पार्टी बनाउँछु ।”

आफू सरकारमा हुँदा पार्टी र नागरिकस्तरबाट पाएको सहयोगप्रति आभारी रहेको आलेले बताए ।बाह्खरी

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस