On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • निगमबाट बर्खास्त भएका पौडेल जसले बालेनले ३० हजार भोट कटाए काठमाडौं नबस्ने घोषणा गरेका थिए
समाचार

निगमबाट बर्खास्त भएका पौडेल जसले बालेनले ३० हजार भोट कटाए काठमाडौं नबस्ने घोषणा गरेका थिए

काठमाडौं।

सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले उनलाई बर्खास्त गरेको हो । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चार बर्षका लागि नियुक्त गरेका पौडेललाई यसअघि पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

विज्ञापन

 

विज्ञापन

 

उक्त मन्त्रालयमा प्रेम आले आएपछि राजीनामा गर्न आग्रह गर्दा पनि नटेरेपछि उनलाई मन्त्रालयमा तानिएका थियो । स्पष्टिकरण चित्त बुभ्दो नभएको भन्दै पौडेललाई हटाउने प्रस्ताव मन्त्री आलेले मन्त्रिपरिषदमा लगेका थिए ।

पौडेले स्थानीय निर्वाचनको मतगणनाका क्रममा बालेन शाहले ३० हजार मत घटाए आफू ३० दिन काठमाडौं नबस्ने घोषणा गरेका थिए । सामाजिक सञ्जालमार्फत गरिएको उक्त घोषणा बालेन विजयी भएपछि भाइरल भएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस