On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्धारा राजनैतिक खिचातानी बन्द गर्न आह्वान
समाचार

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्धारा राजनैतिक खिचातानी बन्द गर्न आह्वान

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्द गर्न भरतपुरबासीलाई आह्वान गर्नु भएको छ ।
भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा सोमबारआयोजना भएको वृक्षारोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधान गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
महानगर प्रमुख दाहालले भरतपुरबासीलाई राजनैतिकखिचातानी रोकेर रचनात्मक सहयोगमा लाग्नआह्वानगर्नु भयो ।

भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा सबै पार्टीको मत पाएकाले यो वा त्यो पार्टी भन्ने नै छैन, म साझा भएर विगतमा पनि काम गरेको र आगामी दिनमा पनि साझा भएर काम गर्ने प्रण गर्छु– मेयर दाहालले भन्नुभयो ।

विज्ञापन

यो वा त्यो पार्टीको नभनेर कुनै पनि भेदभाव नहुने उहाँले उल्लेख गर्नुभयो । जनप्रतिनिधि भई कार्यभार सम्हालेपछि साझा भएर काम गर्नुको विकल्प नरहेको भन्दै उहाँले सबै नगरबासीहरु सहकार्य, एकताको भवानाबाट आगाडि बढ्नु पर्ने विचार व्यक्त गर्नुभयो ।
विगतमा जसरी काम गरेर हुँदैन, त्यो भन्दा माथि उठेर काम गर्ने संकल्प मैले गरेको छु–मेयर दाहालले भन्नुभयो ।

विज्ञापन

दोस्रो कार्यकालको लागि जनताको मन जित्ने कुरा, विश्वास जित्ने कुरा, मतलिने कुरा चुनौतीपूर्ण रहेको मेयर दाहालको भनाई छ ।

भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न वृक्षारोपणसहितको सडक बनाउने गरी वडागत तहमा कार्यक्रम लागु हुने जानकारी दिनुभयो । सबै वडाको सन्दरता, सरसफाईलाई विषेश प्रथामिकताका साथ कार्यक्रम पनि अगाडि बढाईने उहाँको भनाई थियो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस