On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बालेन्द्र र सुनितासँग समन्वय गरेर फोहोरको समस्या समाधान गर्छु : मेटमणि चौधरी
समाचार

बालेन्द्र र सुनितासँग समन्वय गरेर फोहोरको समस्या समाधान गर्छु : मेटमणि चौधरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई यतिबेला सबैभन्दा बढी सकस फोहोर ब्यवस्थापनको कामले परिरहेको छ। मेयरमा निर्वाचित भइसकेपछि उनी दुईपटक नुवाकोटस्थित डम्पिङसाइट सिसडोल पुगिसके।

फोहोरकै समस्या बोकेर दुईपटक शहरी विकास मन्त्रालय पनि पुगिसके। बालेन्द्र मेयरमा निर्वाचित हुँदा शहरी विकास मन्त्री थिइन्, रामकुमारी झाँक्री। झाँक्रीसँगको निरन्तर संवादपछि सर्वपक्षीय बैठक बसेर बाँकी समस्याको समाधान गर्ने सहमति अन्तिमपटक भएको थियो।

विज्ञापन

तर, उनले अब झाँक्रीसँग समन्वय गर्न पाउने छैनन्। एकीकृत समाजवादीबाट मन्त्री भएकी झाँक्रीलाई पार्टीले पद छाडेर फर्कन भनेको छ। झाँक्रीसहित यसअघि मन्त्री भएका अन्य ४ जनालाई फिर्ता हुन पार्टीले निर्देशन दिएको छ।

विज्ञापन

बहालवाला मन्त्रीलाई फिर्ता बोलाउँदै अध्यक्ष माधव कुमार नेपालले नयाँ मन्त्रीहरुको सूची पनि प्रधानमन्त्री निवास बालुवाटार पठाइसकेका छन्।

एकीकृत समाजवादीका नेता तथा प्रतिनिधिसभा सांसद मेटमणी चौधरीका अनुसार शहरी विकास मन्त्रालयको जिम्मा उनी आफैंले लिँदैछन्।

पार्टीले मन्त्रीमा सिफारिस गरेपनि अहिलेसम्म सपथका लागि बालुवाटारबाट निम्तो भने चौधरीले पाएका छैनन्। ‘सम्भवतः भोलिका लागि सपथ कार्यक्रम हुन्छ होला,’ उनले भने।

शहरी विकास मन्त्रालय सम्हालेसँगै काठमाडौंका मेयर बालेन्द्र शाहसँग सहकार्य गरेर अघि बढ्ने चौधरी भन्छन्।

‘बालेन जी एकदमै डाइनामिक पर्सन हुनुहुन्छ। उपमेयर पनि युवा डाइनामिक हुनुहुन्छ। काम गर्नुपर्छ भन्ने भावना दुवैमा मैले देखेको छु,’ चौधरीले भने, ‘उहाँहरुको योजना र भिजन जे छन्, त्यसमा को अर्डिनेशन गरेर म अगाडि बढ्छु।’

काठमाडौं भ्यालिको बारेमा सरोकार राख्ने सबैसँग समन्वय गरेर अघि बढ्ने उनले बताए। ‘उहाँहरुबाहेक पनि काठमाडौं भ्यालिको बारेमा सरोकार राख्ने सबैसँग समनवय गरेर म अगाडि बढ्छु र यहाँको फोहोर ब्यवस्थापन गर्छु।’ उनले भने।

चौधरीका अनुसार आज फिर्ता बोलाइएका मन्त्रीहरुलाई पार्टीले जानकारी गराइसकेको छ।

चौधरीसहित मन्त्रीमा सिफारिस भएका अन्यको सपथ भने भोलि हुनसक्ने उनले बताए। यद्यपि अहिलेसम्म सपथबारे जानकारी भने आएको छैन।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस