समाचार
भरतपुरमा रेनुलाई कांग्रेसले जिताउछ, पार्टीको जिममेवारी नभएका मानिस चिया पसलमा बढी उफ्रेका हुन् : नारायण दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणप्रसाद दाहालले भरतपुरमा कांग्रेस वा माओवादी कसैको पनि पकड नभएको बताएका छन् । पत्रकारसँग कुरा गर्दै नेता दाहालले भने, “नेपाली कांग्रेस भनेको शेरबहादुर दाइ हो कि अरु ? राजेश्वर खनाल, उमेश श्रेष्ठ, मिलनबाबु श्रेष्ठ सबै गठबन्धनकै पक्षमा हुनुहुन्छ । पार्टीको जिममेवारी नभएका मानिस चिया पसलमा बढी उफ्रेका छन् […]