On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रबाट माडीको मेयर पदमा ऋषिराम काफ्लेलाई टिकट
समाचार

माओवादी केन्द्रबाट माडीको मेयर पदमा ऋषिराम काफ्लेलाई टिकट

चितवन लामो विवाद र निरन्तरको बन्द एवं खुला छलफल पश्चात अन्ततः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माडीको मेयर पदमा ऋषिराम काफ्लेले टिकट पाउनुभएको छ ।

हालै शिक्षण सेवाबाट राजीनामा गरी पूणर्कालीन राजनीतिमा लाग्नुभएका काफ्लेलाई पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रले नगर प्रमुखमा अगाडि सारेको हो । माडी ५, पिपरिया निवासी काफ्ले माओवादी केन्द्र सम्बद्ध शिक्षक नेता हुनुका साथै पार्टीको माडी नगर सह ईञ्चार्ज समेत रहनुभएको छ । साथै उहाँ वागमती प्रदेश सदस्य समेत हुनुहुन्छ ।

विज्ञापन

माओवादी केन्द्रबाट नगरप्रमुखमा काफ्लेसंगै हालका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र पार्टीका नगर अध्यक्ष प्रभु प्रसाद महतोको नाम सिफारिस भएको थियो । माडीको मेयर पदको टिकट सो पार्टीको केन्द्रले टुङ्ग्याएको हो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस