समाचार
काठमाडौंलाई स्वीट्जरल्यान्ड भन्दा राम्रो बनाउँछु: सिर्जना सिंह
काठमाडौं। नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले इटली, पेरिस र स्वीट्जरल्यान्डभन्दा पनि काठमाडौं घुम्न जाऔं भन्ने बनाउने बताएकी छिन्। बुधबार आयोजित ‘वर्तमान अवस्थामा तरुण दलको भूमिका’ कार्यक्रममा उनले भनिन्, ‘हामी विदेशमा घुम्न जान्छौँ। कोही इटली जान्छौं, कोही पेरिस, कोही स्वीट्जरल्यान्ड घुम्न जान्छौं। अब त्यो होइन, बाहिरका मान्छेहरुचाहिँ काठमाडौं घुम्न जाऔं भनेर पर्यटकीय […]