On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख १६, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • चर्चित स्टार महेश बाबुले मलाई बलिउड फिल्म खेल्नै कुनै आवश्यक छैन् भनेपछि तरंग मच्चियो
बलिउड/हलिउड

चर्चित स्टार महेश बाबुले मलाई बलिउड फिल्म खेल्नै कुनै आवश्यक छैन् भनेपछि तरंग मच्चियो

एजेन्सी । साउथका चर्चित स्टार महेश बाबु प्रायः आफ्नो फिल्मका कारण चर्चामा रहन्छन् । चलचित्र जगतमा उनी आफ्नो निर्दोष शैली र उत्कृष्ट चलचित्रका लागि परिचित छन् । तर उनी आफ्नो निर्दोष शैलीका कारण प्रायः सामाजिक सञ्जालमा हावी हुन्छन् । यो स्टाइललाई महेश बाबुका फ्यानहरुले निकै रुचाएका छन् । उनीसँग सम्बन्धित यी समाचार अहिले हेडलाइनमा छन् ।

जसमा उनले हलिउडबाट बलिउडमा डेब्यु गर्ने प्रश्नको खुलेर जवाफ दिएका छन् । फ्यानहरू लामो समयदेखि उनको जवाफको प्रतीक्षामा थिए । महेश बाबुले आफ्नो हलिउड डेब्यूको बारेमा खुल्ला रुपमा बताएका छन् । साउथका चर्चित स्टार महेश बाबु अक्सर चर्चामा रहन्छन् । तर यतिबेला उनी आफ्नो एक बयानका कारण चर्चामा छन् । हालै मुम्बईमा आयोजित एक कार्यक्रममा महेश बाबुले केहि भनेका छन् जसलाई लिएर उनी चर्चामा छन् ।

विज्ञापन

उक्त कार्यक्रममा जब उनलाई हिन्दी फिल्ममा कहिले डेब्यु गर्ने भनेर सोधियो, उनको जवाफले सबैको होश उडायो । महेश बाबुले जवाफ दिए कि मलाई हिन्दी फिल्म गर्न आवश्यक छैन, म तेलुगु फिल्म मात्र गर्न सक्छु, त्यसपछि हलिउडमा डेब्यु गर्ने बारे सोध्दा उनले भने, ‘मलाई हलिउडको कुनै प्रोजेक्टको बारेमा थाहा छैन । आजकल साउथका फिल्महरूले बलिउडलाई छोपेका छन्। हो, यो सूचीमा राम चरण र जुनियर एनटीआरको फिल्म आरआरआर पनि समावेश छ। यसका अलावा साउथका धेरै फिल्मलाई धेरै मन पराइरहँदा साउथ सेक्टरको माग निकै बढेको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस