On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवन काँग्रेसको टोलीले मेयरका स्वतन्त्र उम्मेदवार पौडेललाई भेट्यो, निर्णयमा पुनर्विचार गर्न आग्रह
समाचार

चितवन काँग्रेसको टोलीले मेयरका स्वतन्त्र उम्मेदवार पौडेललाई भेट्यो, निर्णयमा पुनर्विचार गर्न आग्रह

भरतपुर ।

नेपाली काँग्रेस चितवनको नेतृत्वले भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वारी दिएका नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेललाई भेट गरेको छ । सभापति राजेश्वर खनाल नेतृत्वको टोलीले मंगलबार साँझ पूर्व सांसद पौडेललाई उनकै निवासमा भेटी आफ्नो निर्णयमा पुर्नविचार गर्न आग्रह गरेका हुन् ।

विज्ञापन

टोलीमा उपसभापति राजिव न्यौपाने र सचिव सूर्य अर्याल थिए । “तपाई जुन बाटो हिड्दै हुनुहुन्छ त्यो बाटोमा पूर्नविचार गर्नु भनेर उहाँलाई आग्रह गरेका छौं”, सभापति खनालले भने, “उहाँलाई हामीले आफ्नो तर्फबाट कुरा गर्यौं । उहाँले पुर्नविचार गर्नुहन्छ भन्ने विश्वास गरेका छौं ।” गठबन्धनको निर्णयअनुसार पार्टीलाई सहयोग गर्न पनि टोलीले पौडेललाई आग्रह गरेको थियो ।

विज्ञापन

 

सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले भरतपुर महानगरमा प्रमुख पदको लागि दाबी गरेको हो भने उपप्रमुख पद काँग्रेसले लिएको छ । उपप्रमुख सहित २९ वडामध्ये काँग्रेसले २० वटा वडा लिएको छ । काँग्रेसलाई प्रमुख नदिएको भन्दै असन्तुष्ट बनेको पक्षबाट पौडेलले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस