On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • गसिप
  • किन चर्चामा छिन् दिलिप रायमाझीकी छोरी दिब्या यस्तो छ कारण !
गसिप

किन चर्चामा छिन् दिलिप रायमाझीकी छोरी दिब्या यस्तो छ कारण !

किन चर्चामा छिन् दिलिप रायमाझीकी छोरी दिब्या यस्तो छ कारण

नेपाली चलचित्र जगतका चर्चित नायक दिलिप रायमाझीको छोरी दिव्या राइमाझीको चर्चा अहिले चलचित्र बजारमा चलेको छ । जवान भैइसकेकी दिब्या सामाजिक सञ्जालमापनि निक्कैनै अपडेट हुन थालेकी छिन् ।

विज्ञापन

यस्तै दिलीप राइमाझी नेपाली चलचित्र जगतको प्रख्यात नाम हो । उनले नेपाली दर्शकमाझ आफ्नो अभिनयका साथै नृत्यबाट चर्चित रहेका छन् ।

विज्ञापन

नेपाली चलचित्र क्षेत्रमा आफ्नो सन्तानलाई डेब्यु गराउने प्रचलन चलिआएको छ । चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु चलचित्र क्षेत्रमा देखिन ट्रेण्डनै चलेको छ ।

चर्चित अभिनेता भुवन के।सी। ले अनमोल केसिलाई डेब्यु गराए । यस्तै पछिल्लोपटक अभिनेत्री झरना थापाले छोरी सुहानालाई डेब्यु गराईन, डेब्यु चलचित्रले राम्रो ब्यापार गर्न सफल पनि भयो ।

हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् । सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि मात खुवाउँन सक्ने दिव्या सुन्दरता र फिगरको चर्चा पनि निक्कै नै छ ।

तर दिब्याले कुन फिल्म मार्फत डेब्यु गर्छिन भन्ने निक्र्यौल भने भएको छैन । अभिनयमा इच्छुक रहेको दिब्याले अहिल्यै डेब्यु गर्ने नगर्ने बारे उनले आधिकारिक जानकारी दिन बाँकी रहेको बुझिएको छ ।

कुनै समयका निकै लोकप्रिय नायक दिलिप रायमाझी पछिल्ला दिनहरुमा आफुपनि अभिनय यात्रामा फेरी एक पटक सक्रिय हुन थालेका छन् । उनले जिन्दगानी, दर्पण छायाँ, मितिनी, लगायतका बहुचर्चित फिल्म खेलेर लामो समय चर्चा बटुलेका थिए ।

अहिलेसम्म अभिनय यात्रामा नदेखिएकी दिब्या चलचित्रमा आउने हल्ला नचलेको भने होइन । तर दिलिपकी छोरी दिब्या अहिले अमेरिकामा पढ्दै छिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस