On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गठबन्धन बालुवाको लड्डु हो, एमाले एक्लैले ६० प्रतिशत स्थान जित्छ : विष्णु पौडेल
समाचार

गठबन्धन बालुवाको लड्डु हो, एमाले एक्लैले ६० प्रतिशत स्थान जित्छ : विष्णु पौडेल

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन (वैशाख १२ गते) एमाले उपाध्यक्ष विष्णु पौडेल गृहजिल्ला रूपन्देही आइपुगेका थिए । बुटवल उपमहानगरपालिका लगायत देशका विभिन्न स्थानमा उम्मेदवार मनोनयनमा भएको उपस्थिति देखेर उत्साही पौडेलले ६० प्रतिशत स्थानीय तहमा एमालेले जीत हासिल गर्ने दाबी गरे ।

हामीले सहज ढंगले उम्मेदवार चयन गर्‍याैं, अरू पार्टीको तुलनामा । यसअघिको तुलनामा उम्मेदवार बन्ने आकांक्षा, त्यसका निम्ति पहल र प्रयासहरू तुलनात्मक रूपमा बढी देखियो, जुन स्वाभाविक थियो । पार्टी निर्वाचनमा जाँदैछ भने त्यसका लागि नेता/कार्यकर्ताले म योग्य छु भनेर दाबी प्रस्तुत गर्नुलाई म स्वाभाविक ठान्छु । हामीले एउटा व्यवस्थित प्रणाली स्थापित गरेका थियौं । त्यसअनुसार साथीहरूले इच्छा व्यक्त गर्नुभयो र सहज ढंगले नै छनोट भयो । लोकतान्त्रिक र वैज्ञानिक विधि निर्धारण गरिएको हुनाले उम्मेदवार छान्न एमालेलाई कुनै समस्या भएन ।

विज्ञापन

मनोनयनको दिनसम्म आइपुग्दा नेकपा एमालेको पक्षमा असाधारण आकर्षण देखिएको छ । उम्मेदवारलगायत एमालेका कार्यकर्तामा असाधारण उत्साह र आत्मविश्वास छ । मनोनयनको बेला देखिएको उत्साहले यसपटकको निर्वाचनमा विजयी हुने शक्ति एमाले हो भन्ने कुराको शुरूमै संकेत गरेको छ ।

विज्ञापन

यो गठबन्धन पानीको फोका जस्तै हो । गठबन्धन बालुवाको लड्डु जस्तै हो । गठबन्धनको अवस्था के छ भन्ने कुरा सडकमा देखिसकिएको छ । राष्ट्र र जनताको हित होइन, संकीर्ण स्वार्थका निम्ति बनेको अपवित्र गठबन्धनले हाम्रा लागि चुनौती बन्न सक्ने हैसियत राख्दैन । यो गठबन्धन सिद्धान्तहीन, अनैतिक र लक्ष्यहीन ढंगले बनेको स्वार्थको गठबन्धन हो । यो गठबन्धनलाई जनताले अस्वीकार गरेका छन् । यो गठबन्धन अरूका हाम्रा निम्ति चुनौती खडा गर्न होइन, आफ्नो अस्तित्व रक्षाका निम्ति बनेको हो । गठबन्धनका सन्दर्भमा सामना भन्ने शब्दको प्रयोग असान्दर्भिक मात्रै होइन, अनुचित पनि हुन जान्छ ।

हामी जनतामा गइरहेका छौं । जनताको विश्वाससहित शानदार ढंगले चुनाव जित्दैछौं । मैले भनिहालें, यो गठबन्धन बालुवाको लड्डु वा पानीको फोका जस्तो । जतिसुकै डल्लो पार्न खोजेपनि बालुवाको लड्डु बन्छ ? यो त एमालेले फू गर्‍यो भने फुट्छ । गठबन्धनको अवस्था के छ भन्ने देखिएकै छ । तपाईं चितवनमा हेर्नुस्, काठमाडौंमा हेर्नुस्, गठबन्धनको अवस्था के छ भनेर । त्यसैले यसलाई हामीले गणना गरेका छैनौं । यसलाई चुनौती ठानेका पनि छैनौं ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस