समाचार
चुनावी प्रक्षेपणः ६ वटै महानगरपालिकामा गठबन्धनले मेयर जित्ने
काठमाडौं। सत्ता गठबन्धनले देशको ६ वटै महानगरपालिकाहरुमा मेयर जित्न सक्ने एक चुनावी प्रक्षेपणले देखाएको छ । अघिल्लो चुनावको नतिजा, पछिल्लो बदलिंदो परिस्थिति र मतदातको सेन्टिमेन्टलाई विश्लेषण गरेर तयार गरिएको प्रक्षेपणमा गठबन्धनले सबै महानगरपालिकामा जित हासिल गर्न सक्ने देखिएको हो । गठबन्धनले देशका सबै महानगरपालिकाहरुमा नेकपा एमालेको कडा चुनौतीको सामना भने गर्नुपर्ने देखिएको छ । काठमाडौं […]