On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • जनतालाई चुनावका दिन मात्रै मालिक बनाउने प्रवृत्ति अन्त्य गरौं : रेखा थापा
समाचार

जनतालाई चुनावका दिन मात्रै मालिक बनाउने प्रवृत्ति अन्त्य गरौं : रेखा थापा

काठमाडौं । अभिनेत्री रेखा थापाले चुनाव जितिसकेपछि जनतासामु नाकमुख नै नदेखाउने नेताहरुको प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएकी छन् ।

चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसको केन्द्रबाट मतदान गरेपछि अनलाइखबर कुरा गर्दै उनले यसपटकको चुनावमा नागरिकले आफ्नो विवेकलाई सही ढंगले प्रयोग गर्नेमा विश्वस्त रहेको बताइन् ।

विज्ञापन

 

विज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी रेखाले भनिन्, ‘यसपटक जनप्रतिनिधि छान्ने कार्यमा हरेकले बुझेर मतदान गर्नुहुन्छ भन्ने लागेको छ । सही जनप्रतिनिधि छान्ने र उनीहरुले सही काम गर्ने हो भने देशको मुहार फेरिन्छ ।’

उनले जनतालाई मालिक भन्ने गरिएको भए पनि यो व्यवहारमा भने लागू नभएको बताइन् । ‘जनतालाई चुनावका दिन मात्रै मालिक बनाइन्छ, अरु बेला खै ?’ उनले प्रश्न गरिन् ।

 

रेखाले नेताहरुको चरित्र सुधार्न जनताले मतपेटिका नै खाली गरिदिन पनि पछि हट्न नहुने बताइन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस