On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त छु : प्रचण्ड
Breaking News

गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त छु : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका छन्। शुक्रवार स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा रहेको मतदानस्थलबाट मत हालेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका हुन्।

उनले सबैले मतदाताले स्वतन्त्रतापूर्वक मत हाल्न पाउनुपर्ने बताए। प्रचण्डले जितमा अनावश्यक हौसिने र पराजितमा पूरै निराश हुने मानसिकताबाट लोकतन्त्र सुदृढ हुन नसक्ने बताए। उनले भने, ‘पहिलो कुरा यो निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुपर्दछ। संविधान घोषणापछिको दोस्रो निर्वाचन हो। यो सफल हुनुपर्दछ। सबैले स्वतन्त्रतापूर्वक र आत्मविश्वासको साथ यसमा सहभागी हुनुपर्दछ। मैले आफैँ हुर्केबढेको ठाउँको बुथमा आएर मतदान गर्दा मलाई खुशी लागेको छ। जित्ने र हार्ने कुरा निर्वाचनमा स्वभाविक मान्नुपर्छ।’

विज्ञापन

उनले अगाडि भनेका छन्, ‘जित हारकै लागि निर्वाचन हुने हो। जितमा अनावश्यक हौसिने र पराजितमा पूरै निराश हुने मानसिकताबाट लोकतन्त्र सुदृढ हुन सक्दैन। हामीले विशिष्ट ऐतिहासिक परिस्थितिमा गठबन्धन गरेका छौँ, राष्ट्र निकै अफ्ठ्यारो भएको बेलामा गठबन्धन बनेको हो। यो गठबन्धन जनता र देशका बुद्धिजीविहरुले यसको महत्व बुझेका छन्। गठबन्धनको विजयी हुन्छ। मैले धम्की दिएको होइन, जिम्मेवारीका साथ अपिल गरेको छु। काठमाडौंका मुख्य मिडियाबाट तोडमोड गरियो। मैले त्यस्तो भनेको होइन।’

विज्ञापन

प्रचण्डले चितवनमा आफ्ना मतदातालाई ध’म्की दिन नसक्ने भन्दै रेणु दाहाललाई नजिताए देश दु’र्घ’टनामा जान्छ भन्ने कुरा झुटो भएको दाबी गरे। -रासस

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस