On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चुनावी प्रक्षेपणः ६ वटै महानगरपालिकामा गठबन्धनले मेयर जित्ने
समाचार

चुनावी प्रक्षेपणः ६ वटै महानगरपालिकामा गठबन्धनले मेयर जित्ने

काठमाडौं। सत्ता गठबन्धनले देशको ६ वटै महानगरपालिकाहरुमा मेयर जित्न सक्ने एक चुनावी प्रक्षेपणले देखाएको छ । अघिल्लो चुनावको नतिजा, पछिल्लो बदलिंदो परिस्थिति र मतदातको सेन्टिमेन्टलाई विश्लेषण गरेर तयार गरिएको प्रक्षेपणमा गठबन्धनले सबै महानगरपालिकामा जित हासिल गर्न सक्ने देखिएको हो ।

गठबन्धनले देशका सबै महानगरपालिकाहरुमा नेकपा एमालेको कडा चुनौतीको सामना भने गर्नुपर्ने देखिएको छ । काठमाडौं महानगरपालिकामा नेपाली काँग्रेसकी सृजना सिंहको अन्तिम समयमा पल्लाभारी भएको हो । रामवीर मानन्धरको केशव स्थापितलाई असहयोग भएपछि पासा पल्टिएको हो ।

विज्ञापन

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सम्मानित मत ल्याउने देखिएको छ । उनी युवा मतदाता माझ लोकप्रीय भएपनि पाका उम्मेदवार माझ अपरिचित नै छन् ।

विज्ञापन

भरतपुर महानगरपालिकामा रेनु दाहाल जित्ने देखिएको छ । उनले पनि अन्तिम समयमा काँग्रेसका असन्तुष्ट नेताहरुको साथ लिन सकिन् ।

पोखरामा नेकपा एसका धनराज आचार्यले पनि जित्ने अवस्था बनेको छ । उनलाई नेपाली काँग्रेसबाट बलियो साथ देखिएको छ । अर्कोतर्फ, माओवादी केन्द्रको समेत मत थपिएकाले आचार्य जित्ने अवस्था बनेको हो ।

वीरगञ्ज महानगरपालिकामा पनि गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका राजेशमान सिंहले बाजी मार्ने देखिएको छ । त्यहाँ एमालेका विजय सरावगी र राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरिश गिरीले कडा टक्कर दिनेछन् ।

विराटनगर महानगरपालिकामा पनि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नागेश कोइराला जित्ने अवस्था छ । तर, उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उपमेयरमा निकै कडा चुनौती देखिएको छ ।यो रिपोर्टर्स नेपालको चुनावी प्रक्षेपण हो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस