रोचक/विचित्र संसार
एक माथि अर्को गरी चारवटा अन्डा ठड्याएर नयाँ विश्व कीर्तिमान
यूपीआई । यमनका एकजना पुरुषले चारवटा अन्डा लस्करै एक माथि अर्को ठड्याएर आफ्नै गिनिज वर्ल्ड रेकर्ड तोडेका छन् । यसअघि यसरी तीनवटा अन्डा ठड्याएर मोहमद मुकवेलले विश्व कीर्तिमान कायम गरेका थिए । उनले पछिल्लो प्रयास टर्कीको इस्तानबुलमा गरेका हुन् । मुकवलले गिनिज वर्ल्ड रेकर्डसलाई भनेका छन्, “यो काम हेर्दा जति सजिलो देखिन्छ गर्नुपर्दा […]