On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • विचित्र संसार
  • एक माथि अर्को गरी चारवटा अन्डा ठड्याएर नयाँ विश्व कीर्तिमान
विचित्र संसार

एक माथि अर्को गरी चारवटा अन्डा ठड्याएर नयाँ विश्व कीर्तिमान

यूपीआई । यमनका एकजना पुरुषले चारवटा अन्डा लस्करै एक माथि अर्को ठड्याएर आफ्नै गिनिज वर्ल्ड रेकर्ड तोडेका छन् ।

यसअघि यसरी तीनवटा अन्डा ठड्याएर मोहमद मुकवेलले विश्व कीर्तिमान कायम गरेका थिए । उनले पछिल्लो प्रयास टर्कीको इस्तानबुलमा गरेका हुन् ।

विज्ञापन

 

विज्ञापन

 

मुकवलले गिनिज वर्ल्ड रेकर्डसलाई भनेका छन्, “यो काम हेर्दा जति सजिलो देखिन्छ गर्नुपर्दा उत्तिकै गाह्रो छ । विश्वमा धेरैले यसरी अदभूत तरिकाले अन्डाको चुच्चो भागमा एकपछि अर्काे अन्डालाई जतनकासाथ सन्तुलनमा राख्न गरेका प्रयासहरू असफल भएका छन् । यस्तो काम गरेर देखाउन अत्यन्तै उच्चस्तरको एकाग्रताको आवश्यक पर्दछ । अन्डालाई सन्तुलनमा राख्न विशाल धैर्यता, शान्ति र ध्यान केन्द्रित गर्नसक्ने क्षमताको आवश्यक हुन्छ । सबैभन्दा कठिन काम भनेको अनौठो आकार र सतह भएको अन्डाको गुरुत्वको केन्द्र पत्ता लगाउनु हो ।”

मुकवलले आफुले सानै उमेरमा आफूसँग यस्तो खुबी भएको पत्ता लगाएको बताएका छन् । उनी फेरि पनि आफ्नै कीर्तिमान तोड्ने प्रतिक्षामा बसेका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस