On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • विचित्र संसार
  • अचानक कसरी गायब भयो २२ किलोमिटर लामो टापु ?
विचित्र संसार

अचानक कसरी गायब भयो २२ किलोमिटर लामो टापु ?

विश्वमा वर्षौंदेखि देखिएको एउटा टापुको बारेमा रहस्यमय खबर सार्वजनिक भएको छ ।

अहिलेसम्म गुगल नक्शामा देखिने टापु वास्तवमा त्यहाँ थिएन । जेम्स कुक नामका एक व्यक्तिले यो टापु सन् १७७४ मा पत्ता लगाएको दाबी गरेपछि यस टापुको नाम ‘स्यान्डी आइल्याण्ड’ राखिएको थियो । जेम्सले प्रशान्त महासागरमा यो टापुको अस्तित्वको बारेमा बताएका थिए ।

विज्ञापन

यस टापुको रहस्यमयताका कारण यसलाई फ्यान्टम आइल्याण्ड पनि भनिन्थ्यो । तर, जब अनुसन्धानकर्ताले यस टापुको सत्यता बताए, तब मानिसहरू छक्क परे ।

विज्ञापन

कुनै समय यो टापु गुगलमा देख्न सकिन्थ्यो, तर जब अनुसन्धानकर्ताहरूले यो टापु नभएको खुलासा गरे गुगलले पनि यसलाई नक्शाबाट हटायो । आउनुहोस् यसको बारेमा रोचक कुराहरू जानौं ।

स्यान्डी टापु अस्ट्रेलियाको तटमा अवस्थित छ भनेर दाबी गरिएको थियो । दाबीका अनुसार यो टापु पहिलो पटक जेम्स कुकले सन् १७७४ मा पत्ता लगाएका थिए ।

जेम्स कुकले यस टापुको लम्बाइ २२ किलोमिटर र चौडाइ ५ किलोमिटर रहेको भविष्यवाणी गरेका थिए । भेलोसिटी नामक जहाजले सन् १८७६ मा स्यान्डी आइल्याण्डको अस्तित्व रहेको दाबी गरेको थियो ।

सबैभन्दा ठूलो कुरा के हो भने बिट्रेन र जर्मनीले पनि १९औँ शताब्दीको नक्शामा यस टापुको अस्तित्व दाबी गरेका छन् । यद्यपि, पछि यो टापुको बारेमा धेरै मानिसहरूले आशंका पनि व्यक्त गरे ।

सन् १९७९ मा फ्रान्सेली हाइड्रोग्राफिक सर्भिसले उक्त टापुलाई समुद्री नक्शाबाट हटाएको थियो ।

अष्ट्रेलियाका वैज्ञानिकहरूले नोभेम्बर २०१२ मा एक अनुसन्धानको क्रममा यो टापु त्यहाँ नभएको पत्ता लगाए । यस ठाउँमा वैज्ञानिकहरूले समुद्रको गहिराइ नाप्दा ४ हजार ३ सय फिटभन्दा बढी गहिराइ नभएको पाइएको थियो ।

युनिभर्सिटी अफ सिड्नीका प्रमुख भूगर्भविद् मारिया सेटनले त्यहाँ कुनै न कुनै प्रकारको गल्ती भएको बताइन् । स्यान्डी आइल्याण्ड नभएको पुष्टि गर्दै एउटा पेपर पनि प्रकाशित भएको थियो ।

एजेन्सी

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस