On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • विचित्र संसार
  • यी व्यक्ति जसले ६७ वर्षदेखि नुहाएका छैनन्, सडकमा मारिएका जनावर खान्छन् : स्वस्थ देखेर सबै हैरान
विचित्र संसार

यी व्यक्ति जसले ६७ वर्षदेखि नुहाएका छैनन्, सडकमा मारिएका जनावर खान्छन् : स्वस्थ देखेर सबै हैरान

चिसो मौसममा नुहाउन जो कोहीलाई पनि कठिन लाग्न सक्छ । तर पनि बेलाबेलामा नुहाइन्छ । तर एक व्यक्तिले वर्षौँदेखि ननुहार्इ बसेका छन् भन्ने सुन्दा चाहिँ अचम्म लाग्ला त्यो पनि विगत ६७ वर्षदेखि ।

८७ वर्षका अमाउ जाजी नामका यी वृद्ध व्यक्तिले पछिल्लो ६७ वर्षदेखि ननुहाएको दाबी गरिन्छ । यसका साथै उनले आफ्नो दैनिक गुजारा सडकमा मारिएका जनावरहरु खाएर गर्ने गर्छन् ।

विज्ञापन

अमाउले पछिल्लो थुप्रै दशकदेखि दुर्भाग्य निम्तिने र यसले उनको मृत्यु नै गराउने भन्ने सोचेर ननुहाएको बताइन्छ ।

विज्ञापन

मिरर डट को डट यूकेमा प्रकाशित समाचार अनुसार यी व्यक्तिको खान्की सडकमा मारिएका जनावर विशेषगरी दुम्सी र खरायो हुने गर्छ र उनले सडकमा खाल्डाखुल्डीमा जमेका पानी पिउने गर्छन् ।

उनको यो अचम्मको जीवनशैलीका कारण उनका साथीभाइ र प्रेमिका बन्न सकेनन् ।

र उनलाई सबैभन्दा मनपर्ने भनेको जनावरको मल राखिएको एउटा पाइपमार्फत् धुँवाको सेवन गर्नु हो । उनको यो बानीले विशेषगरी उनलाई सबैबाट एक्लो बनाएको छ । तर उनको स्वास्थ्यको परीक्षण गर्नेहरुले भने उनी पूर्ण रुपमा स्वस्थ भएको बताएका छन् ।

इरानका बासिन्दाले उनको अचम्मको जीवनशैलीबाट निकै प्रभाविभ भएर उनका लागि सानो झुपडी बनाइदिएका छन् ।

इरानको देजगाहस्थित उनको झुपडीमा पुगेका स्वास्थ्यकर्मीले विभिन्न परीक्षण गरेपश्चात् उनको शरीरमा कुनै गम्भीर खालको रोग र ब्याक्टेरिया नभएको पत्ता लगाए ।

विज्ञलाई लागेको थियो कि उनको शरीरमा विभिन्न परजीविले घर बनाएका छन् तर यत्तिका वर्षसम्म ननुहाउँदा र फोहोर जीवनशैली अपनाउँदा पनि उनको शरीरमा अन्य परजीविले घर नबनाएको र उनलाई खासै केही रोगसमेत नभएको उनीहरुले परीक्षण पश्चात् पाए ।

प्राध्यापक डा. घोलामरेजा मोलाभीले उनको विभिन्न परीक्षण गरेका हुन् र जाजीको प्रतिरोधी क्षमता असाध्यै बलियो भएकोले स्वस्थ भएको अनुमान गरे ।

सडकमा मारिएका जनावर खाने र सडकको खाल्डामा जमेको पानी खाँदा पनि जाजीलाई कुनै गम्भीर प्रकारको रोग नहुँदा स्वास्थ्य विज्ञसमेत अचम्ममा परेका छन् ।

 

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस