राजनीति
माओवादीले निर्वाचन जित्ने आधारहरू
काठमाडौं। २०७३ श्रावणमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निर्वाचन भइञ्जेलसम्म देश केन्द्रीकृत शासन प्रणालीमा थियो। देशमा पञ्चायतले तोकेका ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला विद्यमान थिए। देशमा २१७ नगरपालिका र ३१५७ गाविसहरू थिए। तिनीहरू स्वायत्त र अधिकारसम्पन्न संरचनाहरू थिएनन्, केन्द्रीय निर्देशन पालना गर्ने प्रशासनिक संयन्त्रहरू थिए। विकास क्षेत्रमा प्रशासकहरू तोकिन्थे। राजाको शासनकालमा १४ अञ्चलमा […]