On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • राजनीति
  • बालबालिकामा पनि लोकप्रिय छन् एमाले अध्यक्ष ओली
राजनीति

बालबालिकामा पनि लोकप्रिय छन् एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एक डायनामिक लिडरका रुपमा चिनिन्छन् । अन्य नेताहरुले राजनीति मात्रै गरिरहँदा उनले भने जीवनका हरेक पाटोहरुका विषयमा ज्ञान राख्ने मात्रै नभएर अनुभूति नै गर्नुपर्ने ठान्छन् । उनी बहुमुखी प्रतिभाका धनीका रुपमा समेत चिनिन्छन् ।

 

विज्ञापन

उनी चौतर्फी विषयवस्तुमा ज्ञान राख्न उत्सुक हुन्छन् । त्यति मात्रै होइन उनी राजनीतिमै पनि डायनामिक हुनुपर्छ भन्ने एक उदाहरण हुन् । केही समय अघि गोदावरीको अडिटोरियममा युवापुस्ताहरुसँग समक्ष दिनभरी अन्तरक्रिया गरे । त्यो कुनै अन्य नेताहरुले गरेका थिएनन् । कुनै विशेष केही नभइ पनि उनले युवाहरुलाई सुन्न खोजे । यसले उनी युवाहरुको मागप्रति कति सचेत छन् भन्ने पनि देखाउँछ ।

विज्ञापन

 

त्यस्तै, केही समय अघि दिएको अभिव्यक्तिमा बढी भाग्यमानीले छोरी जन्माउने कुरा गरेका थिए । त्यसले महिलाहरुप्रति ओली कति उदार छन् र कति सम्मान गर्छन् भन्ने महसुस गर्न सकिन्छ । उनको त्यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

‘तपाईँले सबैलाई खुशी बनाउन सक्नुहुन्न, सत्य बोल्ने हो राम्रो गर्ने हो’ भनेर दिएको अभिव्यक्तिले पनि सामाजिक सञ्जालमा निकै दिन तहल्का मच्चायो ।

 

यो अभिव्यक्तिले उनी जीवनको अध्यात्मिक पाटोमा पनि निकै दख्खलता राख्छन् भन्ने स्पष्ट हुन जान्छ । केपी ओली बालबालिकाहरु प्रति पनि कति संवेदनशील छन् भन्ने कुरा उनी प्रधानमन्त्री रहँदै खेरि बालबालिकाहरुसँग अन्तर्क्रियात्मक कार्यक्रम गरेका थिए ।

 

यसरी जीवनका हरेक आयामहरुसँग सामिप्यता राख्ने पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले शनिबार विराटनगरको वृहत चुनावी सभालाई सम्बोधन गर्न जाँदा पनि त्यस्तै हार्दिकताका दृश्यहरु देखिए ।

 

उनी बसेको स्थानमा उनले एक जना बालकलाई काखमा लिएर बोकेका छन् । यो दृश्यले निकै प्रेम र घनिष्ठता देखाएको छ । त्यसैगरी आफूलार्ई फूल, फूलको पात लिएर स्वागत गर्न बसेकाहरु प्रति पनि ओलीले बडो खुुशी र सहजताका साथ ग्रहण गरेका थिए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस