On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • राजनीति
  • प्रचण्ड यो देशको महानायक हो, उहाँकै कारण गणतन्त्र आएको हो : मल्ल
राजनीति

प्रचण्ड यो देशको महानायक हो, उहाँकै कारण गणतन्त्र आएको हो : मल्ल

काठमाडौं।

नेकपा (माओवादी केन्द्र) का युवा नेता झकबहादुर मल्लले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा भएको क्रान्तिले नेपाली समाजलाई कायापलट गरेको बताएका छन् ।

विज्ञापन

हिजो (मंगलबार) एक टेलिभिजन कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

विज्ञापन

उनले भने,‘त्यो क्रान्तिको उपलब्धिलाई बोध गरेर कमरेड प्रचण्डलाई साथ दिनुपर्छ भन्ने निश्कर्षमा पुगेका हौं ।

प्रचण्डलाई साथ दिनको लागि दुई तीन वटा कारण छन्, उहाँले नेपालको ईतिहासलाई गौरवपूर्ण रुपमा बदल्नुभयो ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महानायक कमरेड प्रचण्ड नै हो, नेपाली जनताको संकटको घडीमा उहाँमत्रै उभिनुभयो, उहाँको भविष्य नेपाली जनताले अभिभावकत्वको रुपमा हेरेका छन् ।’

उनले प्रचण्डकै कारण यो देशमा गणतन्त्र आएको र राजतन्त्र फाल्न सकिएको पनि दाबी गरे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस