समाचार
जसपा फुट्दा सरकार ढल्छ कि चल्छ? यस्तो छ गणित
सर्वाेच्च अदालतको परमादेशबाट २९ असार २०७८ मा नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले ३ साउनमा विश्वासको मत मागे। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको एक पक्षसहित १६५ सांसदले देउवालाई समर्थन दिए। देउवाले विश्वासको मत पाएपछि सर्वोच्चले असार २८ मा पुनस्र्थापना गरेको संघीय संसद अहिलेसम्म जोगिएको छ। संसदको कार्यकाल […]