On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, जेष्ठ ३, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • कल सेन्टर मार्फत बालेनलाई एकैदिन हजारौको थरीथरी गुनासो
समाचार

कल सेन्टर मार्फत बालेनलाई एकैदिन हजारौको थरीथरी गुनासो

काठमाडौं । काठमाडौं महानगरपालिकालाई कल सेन्टर मार्फत एकै दिन हजारौको थरीथरी गुनासो आएको छ । महानगरले कल सेन्टर सुरु गरेको बुधबार एक दिनमा महानगरपालिकालाई हजारौको कल सेन्टर मार्फत बिभिन्न थरिका गुनासो आएको हो ।

ति कलाहरुमध्य अधिकांश फोन फोहोरको व्यवस्थापनसम्बन्धी गुनासो आएको महानगरको सूचना प्रविधि विभागका विभागीय प्रमुख नवराज ढकालले बताए । यसरी एकैदिन हजारौले कल सेन्टर मार्फत गुनासो टिपाउन थालेपछि महानगरको बालेन नेतृत्वको टिमले कसरी गुनासो सम्बोधन गर्लान् भनी चर्चा सुरु भएको छ। उनले भने,‘प्राप्त भएको कलहरू मध्ये धेरैजसो ११ गतेदेखि फोहोर रोकिराखेको छ । फोहोर कहिले उठ्छ भनेर धेरै नागरिकहरूको गुनासो थियो । त्यो बारेमा हामीले जानकारी गराएको छौँ । कतिपय खाल्डाखुल्डी ढल फुटेको कुरा आएको छ ।कतिपय ठाउँमा घर निर्माण अवैध भइरहेको सूचना आएको छ ।’

विज्ञापन

क्युआर कोड,परिचयपत्रको तयारी, कर लगायतका सेवाहरूको बारेमा पनि कल सेन्टरमा फोन गरेर सोध्ने गरेको उनले बताए ।

विज्ञापन

कल सेन्टरमा आएका गुनासोहरू दुई वटा डेस्कबाट कामहरू हुँदैछ । उनका अनुसार एउटा डेस्कमा सोध बुझ खालको हुन्छ । कुन सेवा कहाँबाट लिन सकिन्छ भनेर जानकारी दिन सकिन्छ । अर्को गुनासो सुन्ने डेस्क छ । गुनासो छानबिन गर्ने र त्यसपछि गुनासो समाधानको लागि पहल गर्ने गरिएको छ ।

उनी भन्छन्, ‘फोन गर्ने कलरहरूको नाम फोन नम्बरसहित उहाँहरूको गुनासो टिप्छौँ । टिपेर सफ्टवेयरले सबै वडा र विभागहरूमा उहाँहरूले बोलेको रेकड सहित नै फरवार्ड गर्छौँ । गुनासो टिपोट गरेको पनि फरवार्ड गर्छौ । सम्बन्धित ठाउँबाट कार्यान्वयन भएपछि हामीलाई त्यसको जानकारी प्राप्त हुन्छ । सम्बन्धित गुनासोकर्तालाई पनि जानकारी गराउने व्यवस्था गरेका छौँ ।’कल सेन्टरमा अहिले गुनासो सुन्नको लागि ३ जना छन् ।

एकै पटक १५ जनाको कल ह्यान्डिलङ गर्न सक्ने सफ्टवेयरको व्यवस्था गरिएको छ । प्राप्त गरेको फोन डाइभर्ट गर्दै १५ जना सम्मको एकै पटक फोन उठाउन सकिने गरी सफ्टवेयरको व्यवस्था मिलाएको विभाग प्रमुख ढकालले बताए । उनले थपे,‘ गुनासोलाई तुरुन्तै सम्बन्धित विभाग वडा महाशाखामा जोसँग सम्बन्धित गुनासोहरू छन् ती गुनासो फरवार्ड गर्ने सिस्टम बनाएको छौँ ।
उहाँहरूको इमेलमार्फत जान्छ । उहाँहरूले गुनासो गरेको सबै रेकड राख्ने गरेको छौँ ।’

साढे ९ बजेदेखि साढे ५ बजेसम्म फोन गरेर गुनासो टिपाउन सकिने व्यवस्था गरेको छ । त्यसपछि उनीहरूको गुनासो ५ नम्बर डायल गरेर आफ्नो गुनासो टिपाउन सकिने छ भनेर मेसिनले नै जानकारी दिन्छ । सेवाग्राहीले बेलुका अथवा सार्वजनिक बिदाको दिन पनि गुनासो टिपाउने व्यवस्था समेत गरेको छ । उक्त समयमा टिपेको गुनासो कार्यालय समयमा सम्बन्धित ठाउँमा पठाउने गरिन्छ । कल सेन्टर भर्खरै सुरु गरेको हुनाले कतिपय प्राविधिक विषय पनि मिलाउनुपर्ने कर्मचारीलाई तालिम दिने २४ सै घण्टा पनि लान सकिने उनको भनाइ छ ।

तर इमरजेन्सीमा काम गर्न सकिने गरी कुनै निकायले सिस्टममा बसेर पनि हेरिराखेको हुन्छ ।

ढकालले भने, ‘विभिन्न खालको संकटको बेला तुरुन्तै हेर्नुपर्ने हुन्छ । निगरानी गर्ने टोलीले त्यो तुरुन्तै गर्न सक्ने काम गर्छ । अहिलेलाई भर्खरै प्रारम्भ गरेको हुनाले कार्यालय समयमा मात्रै यसको सञ्चालन हुन्छ । भोलि आवश्यकता पर्दा २४ सै घण्टा यो सेवा दिन सकिन्छ ।’

कल सेन्टरकी कर्मचारी गुणलक्ष्मी गजुरेलले आज पनि बिहानैदेखि धेरैजसो फोहोरकै गुनासो आएको बताइन् । उनले फोहोरको गुनासो गर्नेलाई वर्षदेखिको समस्या हो बिस्तारै समाधान हुने भनेर जवाफ दिने गरेको समेत बताइन् ।

यस्तै कल सेन्टरमा होस्टेलमा पानी व्यवस्थापन नभएकोदेखि कलेजले पम्पलेट फालेर फोहोर गरेको समेत गुनासो आउने गरेको उनले बताइन् ।

उनले भनिन्, ‘धेरै फोहोरमैलाको आएको छ । बिस्तारै हुन्छ । वर्षोदेखि पिच रोड खन्यो कि कलेजकै बजार आफ्नो फोहोर पारिदिएको छ । विभिन्न होस्टेल राम्रो व्यवस्थापन भएन तपाईँहरूले के कस्तो काम गर्नुहुन्छ भनेर सोध्नुहुन्छ । जसले फोहोर गर्‍यो गुनासो सम्बन्धित वडामा नै जानुपर्छ वडाले सकेन भने मात्रै कहाँ पठाउनुपर्ने हो त्यहाँ फरवार्ड गर्नुपर्छ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस