समाचार
एमाले चितवनमा पद मिलाउन कसरत !
चितवन । नेकपा एमाले चितवनले २०७५ जेठ २ को अवस्थामा जिल्ला कमिटीलाई लैजान कसरत तीव्र पारेको छ । जिल्ला इञ्चार्ज काशिनाथ अधिकारीले गृहकार्य भैरहेको बताए । ‘विवाद छैन, कमिटी कति सानो-ठुलो बनाउने भन्नेमा बहस चलिरहेको छ’, उनले भने, ‘नेतृत्वका सवालमा विवादनै छैन ।’ एमाले नेता तथा प्रतिनिधिसभा सभा सदस्य कृष्णभक्त पोखरेलले आफ्नै अध्यक्षतामा बैठक बसेर […]