On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, मंसिर १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • कुनैपनि बेला प्रतिनिधि सभा विघटन गरी चुनावको घोषणा हुनसक्ने
समाचार

कुनैपनि बेला प्रतिनिधि सभा विघटन गरी चुनावको घोषणा हुनसक्ने

काठमाडौं ।

राजनीतिक घटनाक्रम यसरी विकास भएको छ कि देश वैशाख या जेठभित्र प्रतिनिधि सभाको निर्वाचनमा जाने निश्चितप्रायः भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्दो छिटो चुनाव घोषणा गर्ने तयारीमा छन् । त्यसका लागि उनले परामर्श समेत थालिसकेका छन् ।

विज्ञापन

आगामी वर्षको सुरुमै संसदको निर्वाचन गर्न स्थानीय चुनाव चैतमै गर्ने तयारी समेत भएको छ । यसका लागि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरिसकेका छन् । आयोगले चुनावका लागि तयार भएको भन्दै आवश्यक व्यवस्थाबारे जानकारी गराएको थियो ।

विज्ञापन

देउवाले अर्ली इलेक्शनमा जोड दिदै आएका थिए । कात्तिक या मंसिरमा हुने आवधिक चुनाव ६ महिना अगाडि गर्दा विरोधका स्वर नसुनिने बुझाई देउवानिकटस्थहरुको छ ।

अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने संकेतहरु देखिएको छ । देउवा महाभियोगको पक्षमा छैनन् । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकटस्थहरु राजीनामा कि महाभियोग भनिरहेका छन् । यो अर्थपूर्ण छ ।

देउवा कुनैपनि हालतमा महाभियोग लाग्न नदिने रणनीतिमा देखिन्छन् । यसले पनि प्रतिनिधि सभा विघटनका लागि वातारण बनाइरहेको विश्लेषण हुन थालेको छ ।

प्रतिनिधि सभाको एक चौथाई सदस्यले मात्र प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सक्छन् । त्यसलाई टार्न पनि विघटनमा देउवा जान सक्छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस