On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमालेमा प्रवेश गरेका इच्छाकामनाका ८ जना कार्यकर्ता माओवादी केन्द्रमै फर्किए
समाचार

एमालेमा प्रवेश गरेका इच्छाकामनाका ८ जना कार्यकर्ता माओवादी केन्द्रमै फर्किए

चितवन ।

नेकपा एमालेमा प्रवेश गरेको भनिएका नेकपा माओवादी केन्द्रका ८ जना कार्यकर्ताहरु माओवादी केन्द्रमै फर्किएका छन् । चितवनको इच्छाकामना ४ नयाँबस्तीका हर्क बहादुर विश्वकर्मा,तूल बहादुर सिञ्जाली, अमित सुनार,विनोद परियार,सन्त बहादुर चेपाङ,विजय सुनार, दुर्गा आचार्य र श्रृजना चेपाङ माओवादी केन्द्रमै फर्किएका हुन् ।

विज्ञापन

 

विज्ञापन

 

आइतबार एक विज्ञप्ती जारी गर्दै उनिहरु माओवादी केन्द्रमै फर्किएको बताएका छन् । नेकपा एमाले पार्टीले लिएको कार्यदिशा अनुसार देश र जनताको भलो नहुने भएकाले आफुहरु माओवादी केन्द्रमै रहने बताएका छन् । केही आश्वासनमा परेर नेकपा एमालेमा प्रवेश गर्नु भूल भएको भन्दै आगामी दिनमा माओवादी केन्द्रमै सक्रिय रहने विज्ञप्तीमा उल्लेख गरिएको छ । नेकपा एमाले दश बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले प्राप्त गरेको उपलब्धीहरुको विरुद्धमा लागेको र जननिर्वाचित संसद समेत भंग गरेको स्मरण गर्दैै पुन माओवादी केन्द्रमै फर्किएको उनिहरुको भनाई छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस