समाचार
गायक स्वप्न सुमनले गरे बिहे
गायक स्वप्न सुमनले यही बिहे गरेका छन्। उनले गत बुधबार अभिनेत्री ज्योत्सना योगीसँग बिहे गरेका हुन्। उनीहरूले सानो पारिवरिक जमघटबीच बिहे गरेका जनाइएको छ। विशेषगरी युवामाझ लोकप्रिय गायक स्वप्न सुमनका ‘कसरी भनुँ’, ‘म तिम्रो’, ‘याद म राख्नेछु’ लगायत गीत चर्चित छन्। २७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरू गरेका थिए। सन् २०१२ देखि […]