On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बाबुरामको मजाक : आफ्नै बारीको केरा टिपेर काठमाण्डौ लैजाँदा आचारसंहिता लाग्ला कि नलाग्ला ?
समाचार

बाबुरामको मजाक : आफ्नै बारीको केरा टिपेर काठमाण्डौ लैजाँदा आचारसंहिता लाग्ला कि नलाग्ला ?

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा सक्रिय रहने नेताहरुमध्ये अग्रपँक्तिमा पर्छन् । उनी यतिवेला गृहजिल्ला गोरखामा छन् ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि प्रचारप्रसारको लागि उनी गोरखा पुगेका थिए । हिजो राति १२ बजेबाट निर्वाचन आचारसंहिता लागु भएको छ । अब निर्वाचनको प्रचारप्रसार गर्न पाईने छैन् ।

विज्ञापन

भट्टराई आफ्नो परिवारसहित गोरखा पुगेका थिए । उनले आज भने काठमाडौं फर्किन लागेको उल्लेख गरेका छन् । उनले फेशबुकमा लेखेका छन् आफ्नै बारीको केरा टिपेर काठमाण्डौ लैजादा आचारसंहिता लाग्ला कि नलाग्ला ? तस्विरमा बाबुराम पत्नी हिसिला यमी, छोरी मानुषी र नाति युगिनको साथमा देखिएका छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस