On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • किन नेपाल आइरहन्छन् मोदी
समाचार

किन नेपाल आइरहन्छन् मोदी

काठमाडौं। नरेन्द्र मोदी एकै कार्यकालमा सबैभन्दा बढी नेपाल भ्रमण गर्ने भारतका प्रधानमन्त्री बनिसकेका छन् । उनले पहिलो कार्यकालमै ४ पटक नेपाल भ्रमण गरे ।

सन् २०१४ मा प्रधानमन्त्री भएलगत्तै मोदीले छिमेक प्रथमको विदेश नीति अगाडि सारे । उनले सुरुमा भुटानको भ्रमण गरेर नेपाललाई दोस्रो गन्तव्य बनाए ।

विज्ञापन

मोदीले नेपाल भ्रमण गर्दा निकै तारिफ भयो । पशुपतिनाथको दर्शन गरे । नेपाली टोपीमा देखिएका मोदीलाई नेपालीहरुले निकै मन पराए ।
संसदमा मोदीले गरेको भाषण ऐतिहासिक बन्यो । उनले भावुक हुँदै दिएको मन्तव्यबाट नेपालका नेता देखि जनतासम्म प्रभावित भए । उनले सांस्कृतिक सम्बन्धको विषयलाई जोडतोडले उठाए ।

विज्ञापन

मोदी युवावस्थामै नेपाल घुमेका थिए । उनले भक्तपुरको गल्ली देखि मुक्तिनाथको कठिन उचाईलाई जानेका थिए ।

मोदी सार्क सम्मेलनमा पनि नेपाल आए । बिमस्टेक शिखर सम्मेलनमा पनि भाग लिन नेपाल आए ।

जनकपुरधाममा सिधै पुगेर मोदीले सन् २०१८ मा नेपाल भ्रमण गरेका थिए । उनको जनकपुरधाममा नागरिक सम्मान भयो । मुक्तिनाथको दर्शन गरे । यसरी मोदीले धार्मिक तथा सांस्कृतिक कूटनीति अबलम्बन गरे ।

मोदी फेरि नेपाल आउने तय भएको छ । उनी बुद्ध पूर्णिमा पारेर नेपाल आउने भएका छन् । मोदीले लुम्बिनी आउने इच्छा धेरै अघि गरेका थिए । बुद्ध पूर्णिमाको साइत पारेर नेपाल आउने तय भएको छ ।

मोदी आखिर किन नेपाल आइरहन्छन् ? ९ वर्ष प्रधानमन्त्री बनिसकेका मोदी ५ पटक नेपाल आउने किर्तिमान बनाउँदैछन् ।

उनी नेपालमा युवावस्थामै आएर घुमेका थिए । उनले प्रधानमन्त्रीका रुपमा नेपाल आउँदा फकिरको रुपमा घुमेको खुलाइसकेका छन् । धार्मिक यात्रा धेरै गरेका थिए । नेपाललाई प्रकृतिको अनुपम उपहारका रुपमा वर्णन गरेका छन् । नेपालप्रति उनको भावनात्मक सम्बन्ध पनि देखिन्छ । यसकारण पनि उनलाई नेपालले तानिरहन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस