On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • सबै दलहरु पैसा खाने र जनतालाई ठग्ने हुन्ः सिपी मैनाली
Breaking News

सबै दलहरु पैसा खाने र जनतालाई ठग्ने हुन्ः सिपी मैनाली

काठमाडौं। नेकपा मालेका महासचिव सिपी मैनालीले गठबन्धन गर्नेहरु राजनीतिक पार्टी नभएको बताएका छन् ।

राजनीति भनेको सत्तामा पुग्ने राजश्व लुटने विभिन्न ठाउँहरुबाट पैसा खाने स्वार्थको लागि जसरी भए पनि जितेर सत्तामा जाने र पैसा लुटेर खाने आरोप लगाएका छन् ।

विज्ञापन

त्यो गठबन्धन एउटा ठुलो भिन्नता जस्तो देखाए पनि विभिन्न नगरपालीकाहरुमा कुन-कुन गुण्डादलहरु मिलेर जित्ने ठाउँ छ, त्यहि मिलेर कुनै राजनीतिक पार्टी होईन सिद्धान्त नभएको आ–आफनो सिद्धान्त छोडेर सबैको सिद्धान्त बराबर भएको, उनले भने ।

विज्ञापन

यि सबै दलहरु ठग, पैसा खाने दलहरु भएको र जनतालाई ठग्ने र झुक्याउँने र यस्तो किसिमको मतदानले समस्याको समाधान नगर्ने बताएका छन् ।

सबै राजनीति दलहरुले आफनो पार्टीको सिद्धान्त अनुसार काम नगर्ने र सबै आफनो मान्यता सिद्धान्तबाट च्युत भएको र आफनो सिद्धान्तबाट केहि पनि काम नगर्ने आफनो सिद्धान्त केहि पनि नभएको सबैको बराबर भएको, उनले भने ।

केपी ओली, प्रचण्ड, माधव, नेपाली कांग्रेस र अरु केही साना पार्टीहरु आफ्नो सत्ताको लागि जोसँग पनि अंगालो हाल्न जाने बताएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस