समाचार
दीपकको व्यङ्ग्य– एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता लिएपछि कालाकार दीपकराज गिरीले दलहरूलाई व्यङ्ग्य गरेका छन् । पुराना संगठित दलका उमेदवारलाई पछि पार्दै बालेनले मतगणनामा अग्रता लिएपछि नेपाली कांग्रेस र नेकपा एमालेप्रति दीपकले व्यङ्य गरेका हुन् । “प्रारम्भीक परिणाम हेर्दा काठमाडौं महानगरपालिकामा एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्,” दीपकले […]