रोचक/विचित्र संसार
मंगल ग्रहमा भेटियो एलियनको घरको ढोका
काठमाडौं । मंगल ग्रहमा प्रायः अनौठो चीजहरू पत्ता लगाइन्छ। पछिल्लो समय अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोभरले ढुङ्गामा वर्गाकार बाटो देखेको छ । ढुङ्गा काटेर भित्र बाटो बनाएको जस्तो लाग्छ । यो ढोका भित्र के छ अहिले थाहा छैन। तर, हेर्दा यो भित्र कुनै प्राणी बसेको जस्तो देखिन्छ । नासाको यो तस्विर निकै अचम्मको छ […]