समाचार
एमसीसी पास नहुँदा दैनिक एक अर्ब घाटा भएको छ : टोपबहादुर रायमाझी
काठमाडौं। ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसीबारेको निर्णय गर्न एक सेकेन्ड पनि ढिला गर्न नहुने बताएका छन्। ‘देशलाई हितमा राखेर, केही बुँदा सच्चाउनुपर्ने भए सच्चाऔं, होइन भने फिर्ता गरौं’ उनले भने। लागु गर्ने कि नगर्ने भन्ने बिषय लम्बाइराख्नु उचित नहुने भन्दै उनले तत्कालै टुंगाउनुपर्ने बताए। ‘एमसीसी ११ बर्षअघिदेखिको योजना हो, बिचमा बनेको सबै सरकारले राइट […]