समाचार
रेखा थापाले विवाह गर्दै
नायिका रेखा थापाले आफू विवाह गर्ने तयारीमा रहेको बताएकी छन्। सिनेपाटीलाई अन्तर्वार्ता दिँदै उनले आफूले मन पर्ने मानिस भेटिसकेको र चाँडै विवाह गर्ने बताएकी हुन्। ‘गर्छु डिफेनेट्ली गर्छु विवाहको एगेन्समा म होइन, मलाई लाग्छ एउटा पुरुषबिना नारी र नारीबिना पुरुष अपूरो हुन्छ, यो सृष्टि चलाउनलाई पनि र एकअर्काको सारथिका हिसाबले पनि’, नायिका थापाले भनेकी छन्, […]