On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘पुष्पा’मा अल्लु अर्जुनको चर्चित हेड मुभ साई पल्ल्वीको कपी !
बलिउड/हलिउड

‘पुष्पा’मा अल्लु अर्जुनको चर्चित हेड मुभ साई पल्ल्वीको कपी !

बलिउड ।

साउथ सुपरस्टार अल्लु अर्जुनको चलचित्र ‘पुष्पाः द राइज’को यतिबेला डाइलगदेखि गीत लगायत सबै कुरा चर्चामा छ । टिकटकमा यसका गीतमा भिडियो बनाउनेहरू उत्तिकै छन् ।

विज्ञापन

यतिमात्रै नभएर क्रिकेटर रविन्द्र जडेजा र डेविड वार्नर पनि ‘तेरी झलक असर्फी’ गीतमा अभिनेता अल्लु अर्जुनको टाउको थोरै बंग्याएर कुममाथि खुम्चाउँदै हिँडेको र हातले चिँउडोमा सुम्सुमाएको जस्तो मुभको नक्कल गरिरहेका छन् ।

विज्ञापन

 

 

 

पूरै चर्चामा आएको पुष्पाको यो मुभ (हात चिउँडोमा लगेको) यसको ओरिजिनल भने नभएको खबर आएको छ । नवभारत टाइम्सकाअनुसार यो स्टाइल दक्षिण भारतीय अभिनेत्री साई पल्लवीले पहिले नै एउटा चलचित्रमा गरिसकेकी छन् । उनले चलचित्र ‘राउडी बेबी’ गीतमा यो मुभ गरेका थिइन् ।

यो चलचित्रमा अभिनेत्री पल्लवीको अपोजिट अभिनेता धनुष थिए ।

यो गीत चलचित्र ‘मारी २’ को हो । यो चलचित्र र गीत हिट भयो तर गीतमा अभिनेत्रीको मुभ त्यति नोटिस गरिएन ।

चलचित्रको प्रमोसनको क्रममा अभिनेता अल्लुले यो मुभ अरू नै चलचित्रमा रहन गएको कथा सुनाएका थिए । उनकाअनुसार उनले अरू नै चलचित्रको एउटा गीतमा यो स्टेप गरेका थिए, जुन निर्देशक सुकुमारले रुचाए र आफ्नो अर्को चलचित्रमा यही स्टेप राख्ने निधोसहित ‘पुष्पाः द राइज’ मा प्रयोग गरे र पपुलर पनि भयो ।

नवभारत टाइम्सबाट ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस