समाचार
कालिका वडा नं ३ को वडा अध्यक्षमा माओवादी केन्द्रका वीरेन्द्र तामाङको प्यानलै विजयी
चितवन । कालिका नगरपालिका वडा न. ३ को अध्यक्षमा गठबन्धन(माओबादी केन्द्र)का बिरेन्द्र तामाङको प्यानलै बिजयी भएका छन । उनले १०५२ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद अधिकारीले ८९२ मत प्राप्त गरेका थिए । त्यस्तै महिला सदस्य प्रतिमा भुलन (नेका)१०९१ ,महिला दलित सदस्य लिला दमाई(नेका) १०५० ,खुल्ला सदस्यद्वय बुद्धिप्रसाद ढकाल(माओबादी केन्द्र)१०३० र कृष्णबहादुर […]