On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, मंसिर १७, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • भरतपुर महानगरपालिकाको महानगरीय रिङरोड पश्चिम खण्डको उद्घाटन
Breaking News

भरतपुर महानगरपालिकाको महानगरीय रिङरोड पश्चिम खण्डको उद्घाटन

चितवन । भरतपुर महानगरपालिकाको महानगरीय रिङरोड पश्चिम खण्डको उद्घाटन गरिएको छ । वागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा बनेको करिब आठ किलोमिटर सडकको आज(बिहिबार) बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले उद्घाटन गर्नुभयो ।
उद्घाटन गर्दै मन्त्री दुलालले भरतपुरको विकासका लागि रिङरोडले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘रिङरोडले भरतपुरको मात्र होइन समग्र चितवनको विकासमा ऐतिहासिक भूमिका खेल्छ,’उहाँले भन्नुभयो ‘निर्माण गर्नेले भन्दा पनि भोलिको पुस्ताले गर्भ गर्ने गरी काम गरेका छौँ।’ उहाँले यस परियोजनाले भरतपुरलाई जोड्नको लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ‘अहिले राजधानीमा २८ किलोमिटर मात्र रिङरोड छ । यहाँ ८८ किलोमिटर बन्दै छ । यसले सिंगो भरतपुर महानगरपालिकालाई समेट्छ,’ उहाँले भने ‘यसले महानगरपालिकाको विकासका लागि गमे चेन्जर प्रोजेट हो भन्ने मैले लिएको छु।’ उहाँले वागमती प्रदेश सरकारको स्रोतबाट एक हजार किलोमिटर सडक कालोपत्रे गरिएको बताउनुभयो ।
पूर्वाधार विकास कार्यालय चितवनको नेतृत्वमा निर्माण भएको करिब आठ किलोमिटर सडक शिसवार, शिशै, वनकट्टा, मगनी नमुनाचोक, पिपरा, ददहनी क्षेत्रलाई समेटेको छ । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको यस रिङरोडको काम विभिन्न चरणमा भइरहेका छन् । अहिलेसम्म ४५ किलोमिटर सडक निर्माण समपन्न भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । पश्चिम खण्डको ८ किलोमिटर सडक १५ करोड ७६ लाख ८१ हजार रुपैयाँ निर्माण भएको हो । सडकको भाग १० मिटरको रहेपनि स्थानीयले ३० मिटरसम्म कुनै पनि संरचना निर्माण गर्न नपाउने पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख विरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस